Naya marga

क. मदन चन्द लगायत गिरप्तार गरिएका नेता कार्यकर्ताहरुलाई विना शर्त तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने

सेयर गर्नुहोस्

संगठनका केन्द्रीय सदस्य क. मदन चन्द लगायत गिरप्तार गरिएका सम्पूर्ण संगठनका नेता कार्यकर्ताहरुलाई विना शर्त तत्काल रिहा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ । अन्यथा संगठन कडा आन्दोलनमा उत्रिन बाध्य हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं केपी ओलीको सामाजिक दलाल फाँसीवादी सरकार र रामवहादुर गृहप्रशासन हुने कुरा पनि यही वक्तव्य मार्फत स्पष्ट पार्दछौं ।

Image may contain: text

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments