Naya marga

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्

२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २१६४ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९५२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments