Naya marga

कञ्चनपुरमा लागुऔषध तस्कर र प्रहरीबीच गोली हानाहान, तस्करको मृत्यु

कञ्चनपुर बेलौरी नगरपालिका–७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । लागुऔषध बोकेर…

स्रोत नखुलेको ९ लाख भन्दा बढी रकम सहित पक्राउ

राजेन्द्र महतो ,लहान ।प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका  -१ कचनारी बाट स्रोत नखुलेको ९ लाख ३९ हजार…

वडाध्यक्ष तिलक पुन पक्राउ

बलेवा:बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न…

राजेन्द्र महतो,लहान पुस २६ ।प्रहरीले सिरहा न.पा.-२१ लकडिगोठ सिरहा बाट स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा न.पा.-२२ हक्पारा बस्ने बर्ष ३९ को शिवनाथ यादव रहेका छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।सिरहा स्थित प्र.चौ.लकडिगोठ सिरहाबाट खटीएको प्रहरी चेकीङ्ग टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट कपडाको झोलामा श्रोत नखुलेको अबैध रुपमा बोकी ल्याएको उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई नगद रुपैया सहित आवश्यक कार्वाहीको लागि सम्पती सुद्धीकरण बिभाग हरिहर भवन ललितपुर, काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बहुविवाह गरेपछि

सप्तरी:जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।…

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दै

बाँके :बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा…

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

पाँचथर, २३ पुस:आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत…

रु डेढ करोडसहित दुई व्यक्ति भेटिए

काठमाडौँ:नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ…

घरमा कोही नभएको मौका छोपी सिरहामा एकजना किशोरी बलात्कृत

सिरहाको गोलबजार मा एकजना किशोरी बलात्कृत भएकी छिन् । गोलबजार नगरपालिका वडा नं.– १३ दुर्गापुरका एक…

ईन्जिनियरले युवती माथी बलत्कार गरी फरार

लहान:सिरहामा एक जना युवती माथी बलत्कारको प्रयास भएकी छन् । कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा सिनियर अनमि…