fbpx

रुम टु रीड / पढनका लागी कोठा कार्यक्रमले कोहलपुरमा स्थानीय सरकार सँग  बालीका अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख , उप-प्रमुख, शीक्षा शाखा प्रमुख लगायत प्रहरी , शीक्षा बिज्ञ र पत्रकारहरुको सहभागीतामा कोहलपुर भित्रका बिधालयका बालिका प्रतिनिधि विद्यार्थीहरु सँग  अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अहिले कोहलपुर भित्रका बिधालयमा भयका बिध्यमान समस्याहरु र सामाधानका उपाया खोज्दै प्रश्न उत्तर कार्यक्रम संचालन गरीयको थियो । बालिकाहरुले प्रश्न सोधने र नगरपालिकाको तर्फबाट जवाफदीदै छलफल गर्ने क्रममा नगर भित्रका स्कुलहरुमा भयका समस्याहरुको पहिचान गर्दै समस्याको सामाधानको लागि पहल गर्ने प्रणय समेत गरीयको छ । पढनकोलागी कोठा कार्यक्रमले सहजिकरण गरेको कार्यक्रम कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत, उप प्रमुख संन्जु कुमारी थारु, प्रशासन प्रमुख, शीक्षा शाखा प्रमुख,प्रहरी इन्सपेक्टर होम बिक्रम थारु, पत्रकार माहासंघ प्रतिनिधि डील्ली शाही, रुम टु रीडका प्रतिनधि  तथा क्रमचारीहरु र बिध्यार्थी प्रतीनिधिको सहभागीता रहेको थियो ।उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले शीक्षा क्षेत्रमा निकै फराकिला समस्याहरु भयको र यसको सामाधानको लागि सबै मिलेर अगाडि जानुपर्नेमा जोड दियकाछन ।