राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् ।
बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।
महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
When will my SEE Results 2078/2079 be published?
There is no official notice for the SEE Result 2078/2079 by National Educational Board yet. However, as per previous dates and trend, SEE Results 2078/2079 might be published in Asar.
Can I view the SEE results of your friends?
Of course, you can see the SEE results of other candidates. All you need is the symbol number for the candidate.
How would my result appear entering my data on the site?
If the symbol number has been entered correctly, you will receive the SEE Result 2078/2079 with GPA grade after the result is officially announced by NEB.