राप्रपा पुर्व अध्यक्ष कमल थापाले पार्टी छाडेकाे घाेषणा गरेका छन्। एक विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएका थापाले नयाँ पार्टी घाेषणा गर्ने तयारीमा रहेकाे थापा समर्थक नेताले जानकारी दिनुभयाे।


© 2026: Naya Marga मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal